तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको माग

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटबार्ता भएको छ । भेटका क्रममा प्रचण्डले तत्लकाल सचिवालय बैठक बोलाउन माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब ११ दिनपछि शनिबार भेटवार्ता भएको हो । स्रोतका अनुसार … Continue reading तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको माग